साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाडुल्कीले सताउँदा

Nepal Telecom ad

बाडुल्कीले सताउँदा, आफन्तले सम्झे भनी height=
कति चोटि औंला भाँची गन्यौ भन त .. {{read_more}}
घाँंटी खस्खसाउँदा खेरी नानाथरी गाली गरि
कति चोटी सत्तोसराप गर्यौ भन त….

फर्फराउँदा आँखाहरू हुन्छ अरे ! लाभहानी,
बिरालोले बाटो काटे गर्न थाल्छन् आनाकानी !!
भाबीले निधार केर्दा ज्योतिषीले रेखा हेर्दा,
कस्को भाग्य कस्को आयु बढ्यो भन त…
बाडुल्कीले सताउँदा ………
घाँटी खस्खसाउँदा खेरी…..

के भनौ खै स्वप्ना संझी विपनामा रमाउनेलाई
नियतिले धोका दिए पुर्पुरोमा समाउँनेलाई ।
मनमा आँधी हुरि चल्दा जिन्दगीको जगै ढल्दा,
शुभ ! अशुभ कस्तो सन्देश पायौ भन त ……

बाडुल्कीले सताउँदा, आफन्तले सम्झे भनी
कति चोटि औंला भाँची गन्यौ भन त……
घाँटी खस्खसाउँदा खेरी नानाथरी गाली गरी
कति चोटि सत्तोसराप गर्यौ भन त…..

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराउँदैन

हराउँदैन

निर्मोही शङ्कर
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x