साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हराउँदैन

Nepal Telecom ad

वेद ! पुराण ! भित्र कतै गीता हराउँदैन । height=
गजलको बाढीमा पसि कविता हराउंदैन।। {{read_more}}

मुख र हात जोडिन समय जुर्नु पर्छ ।
उचालिसकेको गांसमा सिता हराउँदैन ।।

दिनु अलिकति परे चाहन्न चुंड्न कोही।
मनै खुशी भए यदि रमिता हराउँदैन ।

गुमाई के(के जीवनभर छट्पट् छ साथमा ।
धुवाँको पर्दा भित्र पनि चिता हराउँदैन ।।

कोशीदेखा, काभ्रे
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x