साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूर्ति

Nepal Telecom ad

छिना हथौडाले खारिएको height=
सिल्पकारको सीपले सजिएको {{read_more}}
आजन्म चुँक नबोल्ने तिमी
भन तिमी कुन नामले चिनिएको ?

सुख दुखमा तिमीलाई पुकार्छौं
खै त तिमीले दर्शन दिएको
हरदिन तिम्रै प्रार्थनामा 
सबकुछ मेरो दिल छ लागेको ।

रहेछौ तिमी आखिर पत्थरको
दिल तिमीमा कहिँ रहेनछ
बाहिर व्यर्थ किन अत्तर छरेको
महामूर्ख ठानेँ मैले आफूलाई 
त्यहि मूर्तिमा सदा टाउको ठोकेको ।
ब्रम्हाश्त्रले पनि नभेदिने 
कुन शिलाले छौ तिमी बनेको ?

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x