साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दासहरू !

Nepal Telecom ad

कर्ण दासहरू height=
देश भक्तिका गीत गाउँथे 
मंगल दासहरू {{read_more}}
शुभकामनाका गीत गाउँथे
कृष्ण दासहरू
प्रेमका गीत गाउँथे
राम दासहरू
बिरहका गीत गाउँथे

गंगा दासहरू 
यात्राका गीत गाउँथे
धन दासहरू
स्वार्थका गीत गाउँथे
मन दासहरू
मित्रताका गीत गाउँथे
भूदासहरू
मुक्तिका गीत गाउँथे

धर्म दासहरू
जीवनका गीत गाउँथे
कर्म दासहरू
पसिनाका गीत गाउँथे
तर बिचरा ! 
चरण दासहरू
शरण दासहरू भने
सधैंभरी स्वामी भक्तिको
एउटै गीत, एउटै भजन 
गाई रहेछन्, भजी रहेछन् ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x