साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुँडी दुख्ता 

Nepal Telecom ad

सन्दर्भ : नर्भिक अपरेशन काण्ड

भुँडी दुख्ता घुँडो छाम्ने हाम्रा कोहि कोहि डक्टर height=
सठीपिकेट नक्कली फिस चै सकली {{read_more}}

बिरामी एक नर्स डक्टर सात
नर्सिङ होमको बास
घरबारी खान्छ रोग बढ्दै जान्छ
पैसाको सत्यानास

देब्रे खुट्टा भाँकच्या ठाउँमा डिटल पानी छर्दिन्छन्
दाहिने खुट्टा तन्काएर प्लास्टर गर्दिन्छन्
एसएलसीमा सधै फेल कति जोत्नु ट्याक्टर
बनौँ कि त म पनि हो यस्तै डक्टर ।

सुपारी जत्रो पिलो फोर्न भोगटे जत्रो फिस
सिटामोलको काम नजाने भनौला ह्वाट इज दिस
थला परे स्वास्थ्य मन्त्री भुँडी दुखे आउँछन उहिँ
तिनलाई पनि हान्दिउँला संगिनीको सुई

म त डक्टर रहुसे झोल चोक्टामा रमाउने
टुप्पी जाँच्न मन लाग्दैन चुल्ठै समाउने ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकाे गीत

तीजकाे गीत

थरेन्द्र बराल
दिनुपर्‍यो भोट

दिनुपर्‍यो भोट

थरेन्द्र बराल
बुहारी दिवस मनाऊ

बुहारी दिवस मनाऊ

थरेन्द्र बराल
लौ हजुर सिटामोल आयो

लौ हजुर सिटामोल आयो

थरेन्द्र बराल
बरमझियाको चिया

बरमझियाको चिया

थरेन्द्र बराल
मसँग लभ गर्ने हो ?

मसँग लभ गर्ने हो...

थरेन्द्र बराल
0
Would love your thoughts, please comment.x
()
x