साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिनुपर्‍यो भोट

मर्नै लागे नेताले अक्सिजन खा भन्छ, शव बाहानमा सुतेर भोट हाल्न जा भन्छ, एम सिसीको बोट, तील-जौ समाएर दिनुपर्यो भोट ।

Nepal Telecom ad

मलेसिया फ्रि भिसा भोट देऊ त मलाई
बिना ढौवा बिदेस रे भोट देऊ त मलाई
एम सिसीको बोट,
तील-जौ समाएर दिनुपर्यो भोट ।

घामले गाईलाई च्यापेर देउराली झर्दैथ्यो
गठबन्धनलाई गहुँतले बैतणर्ी गर्दैथ्यो
एम सिसीको बोट
तील-जौ समाएर दिनुपर्यो भोट ।

अघिपछि जनता जे भन्छ गरौला
चार गतेसम्म जनता खबरदार मरौला
एम सिसीको बोट,
तील-जौ समाएर दिनुपर्यो भोट ।

मर्नै लागे नेताले अक्सिजन खा भन्छ
शव बाहानमा सुतेर भोट हाल्न जा भन्छ
एम सिसीको बोट,
तील-जौ समाएर दिनुपर्यो भोट ।

पाँचगते पछि यी भेडा भिरमाथि बसाइदे
निउँ खोजे भकाभक त्रिशूलीमा खसाइदे
खालास् पेडा नै
फेरि आँ गर्दै बसुन् भेडा चैं ।

०००
धुमबाराही, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकाे गीत

तीजकाे गीत

थरेन्द्र बराल
बुहारी दिवस मनाऊ

बुहारी दिवस मनाऊ

थरेन्द्र बराल
लौ हजुर सिटामोल आयो

लौ हजुर सिटामोल आयो

थरेन्द्र बराल
बरमझियाको चिया

बरमझियाको चिया

थरेन्द्र बराल
मसँग लभ गर्ने हो ?

मसँग लभ गर्ने हो...

थरेन्द्र बराल
मसँग लभ गर्ने हाे ?

मसँग लभ गर्ने हाे...

थरेन्द्र बराल
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x