साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीजकाे गीत

तीज भन्या त यस्तो होस् न मजा आउँछ मनाउन के खानु हो घिउ र भात हातै गनाउने । अहिले कति रमाइलो छ बोतल सितन तानातान खल्ती रित्तो भएपछि सबको हानाहान ।

Nepal Telecom ad

थरेन्द्र बराल :

बोतल भित्र तीजको दर सितन थालै भरिछ
आँटी रहिछ हाम्री छोरी राम्रै गरिछ ।

हाम्रा ज्वाइँ वर्षै भरि यस्ता चाड मनाउँछन्
श्रीमतीलाई ठ्याक्कै आफू जस्तै बनाउँछन् ।

नातिनीलाई स्कुटर नातिनीलाई बुलेट
त्यै खान्कीले बुलेट खोल्सा भित्र हुलेछ ।

नातिनीले आफ्ना भन्ने आईफोन मात्र चिन्दछे
कति लुगा लाएँ थाहा नपाई हिन्दछे ।

तीज भन्या त यस्तो होस् न मजा आउँछ मनाउन
के खानु हो घिउ र भात हातै गनाउने ।

अहिले कति रमाइलो छ बोतल सितन तानातान
खल्ती रित्तो भएपछि सबको हानाहान ।

०००
कपन, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दिनुपर्‍यो भोट

दिनुपर्‍यो भोट

थरेन्द्र बराल
बुहारी दिवस मनाऊ

बुहारी दिवस मनाऊ

थरेन्द्र बराल
लौ हजुर सिटामोल आयो

लौ हजुर सिटामोल आयो

थरेन्द्र बराल
बरमझियाको चिया

बरमझियाको चिया

थरेन्द्र बराल
मसँग लभ गर्ने हो ?

मसँग लभ गर्ने हो...

थरेन्द्र बराल
मसँग लभ गर्ने हाे ?

मसँग लभ गर्ने हाे...

थरेन्द्र बराल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x