साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मसँग लभ गर्ने हाे ?

Nepal Telecom ad

एई । मसँग लभ गर्ने हो ?
गाईलाई घाँस मै काटि दिउँला
तम्रो कपाल मै बाटि दिउला {{read_more}}
गोवर सोर्छु चुल्हामा दाउरा आफै जोर्छु
भाँडा मोल्छु जुठो लोटाउँछु
तिम्रो ब्युटिपार्लर जाने खर्च पनि म नै जुटाउछु
म मोही पार्छु घिउ तिमी झिकेर खाउली
म दुध तताउँछु तर तिमी गालामा लाउली
बिहान यति काम सकिएपछि
म केहि गर्ला गर्ला जस्तो ट्राकसुट लगाउँछु
तिमी कम्मरबाटै झर्ला झर्ला जस्तो पेण्ट लगाऊ
अनि कुम ठोकाउँदै ठोकाउँदै क्याफेतिर झर्ने हो
बोतलको झोल मजासँग चर्ने हो
एई मसँग लभ गर्ने हो ?
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकाे गीत

तीजकाे गीत

थरेन्द्र बराल
दिनुपर्‍यो भोट

दिनुपर्‍यो भोट

थरेन्द्र बराल
बुहारी दिवस मनाऊ

बुहारी दिवस मनाऊ

थरेन्द्र बराल
लौ हजुर सिटामोल आयो

लौ हजुर सिटामोल आयो

थरेन्द्र बराल
बरमझियाको चिया

बरमझियाको चिया

थरेन्द्र बराल
मसँग लभ गर्ने हो ?

मसँग लभ गर्ने हो...

थरेन्द्र बराल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x