साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अ–कविता १ 

Nepal Telecom ad

अस्तिसम्म मैले भनेको मान्थे  height=
मलाइ नसोधि केही गर्दैनथे 
मेरो समग्र परिवारलाइ {{read_more}}
लाभको पदमा पारिहाल्थे 
यसपटक 
मेरी छोरीलाई 
छात्रवृत्ति मिलाइदिएन
मेरी बुढीलाई 
सांसद पनि बनाइ दिएन
अनि के गरी बस्नु यो पार्टीमा
नयाँ पार्टी नखोली बस्नै सकिएन

हिजो 
उसैले दिएको खान्थें
उसैसँग मागेर पिउँथें 
आज उसले खाएको जति 
सबै फोहोर भन्दिएं 
उस्को खाना पानी सबै 
सिद्धान्तहीन भन्दिएँ
केही असन्तुष्ट र असल
केही गफाडी केही असफल 
मानिसहरू जम्मा गरेँ
तिरीमिरी सपना देखाइ दिएँ
नयाँ पार्टी बनाइ दिएँ ।

मेरी छोरीलाई 
छात्रवृत्ति मिलाइदिएन
मेरी बुढीलाई 
सांसद पनि बनाइ दिएन
अनि के गरी बस्नु यो पार्टीमा
नयाँ पार्टी नखोली बस्नै सकिएन

नयाँ पार्टी घोषणा गरिदिएं ।

(यस्तो पनि कहीं कविता हुन्छ र ?)
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x