साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुहारी दिवस मनाऊ

यसैले नारी दिवस मनाउने दिन छैन बरू घर परविार मिलेर ३६५ दिन बुहारीलाई सहयोग गरौंं बुहारी दिवस मनाऊँ ।

Nepal Telecom ad

बिहान जुरूक्क उठेर बुहारीले
सासू नन्द आमाजुको गोडा ढोग्नुपर्छ,
दैलो अघेनु पिंडी पोत्नु पर्छ
सासूकै ओछ्यानमा चिया पुर्याईदिनु पर्छ
सासूलाई पूजा सामग्री ठीक पार्दिनु पर्छ
सासू नन्द आमाजुकै लुगा धोईदिनु पर्छ
खाना बनाउने सबैका भाँडा माझ्ने काम
बुहारीकै हुन्छ

झरी असिना घाम पानीको प्रवाह नगरी
दाउरा घाँस पानीको जोहो गर्नु पर्छ
केही समय माईती आए कस्तो ल्याई के ल्याई
कोसेलीको खोजी सासू आमाजू नन्दकै हुन्छ
यी सबैको रमिते मात्र पुरूष हुन्छ,
न उ गर्न सक्छ न बुहारीको पक्षमा केही बोल्न सक्छ

यसैले नारी दिवस मनाउने दिन छैन
बरू घर परविार मिलेर ३६५ दिन
बुहारीलाई सहयोग गरौंं
बुहारी दिवस मनाऊँ ।

झापा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकाे गीत

तीजकाे गीत

थरेन्द्र बराल
दिनुपर्‍यो भोट

दिनुपर्‍यो भोट

थरेन्द्र बराल
लौ हजुर सिटामोल आयो

लौ हजुर सिटामोल आयो

थरेन्द्र बराल
बरमझियाको चिया

बरमझियाको चिया

थरेन्द्र बराल
मसँग लभ गर्ने हो ?

मसँग लभ गर्ने हो...

थरेन्द्र बराल
मसँग लभ गर्ने हाे ?

मसँग लभ गर्ने हाे...

थरेन्द्र बराल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x