साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

सोच्दैनन् आफूलाई चाहिन्छ मान्छे भोलि आफू पनि अरुको मलामी आएजस्तो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
कस्ता हुन् पात्र र हुन् कस्ता पात्रा !
कता जानु पर्ने, कताको हो यात्रा !
हाँसेका छन् सारा जन गाला च्याती ,
भएको छ राजनीति सधैँ गाई जात्रा ।

२.
काँडाभन्दा यति धेरै तिखालु किन ?
सर्पभन्दा यति धेरै बिखालु किन ?
प्राणीमध्येको विवेकशील मान्छे नै
सबैभन्दा यति धेरै इखालु किन ?

३.
कोही सोच्छन् ज्यान फलामी पाएजस्तो
एक्काइस तोपको सलामी खाएजस्तो
सोच्दैनन् आफूलाई चाहिन्छ मान्छे भोलि
आफू पनि अरुको मलामी आएजस्तो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x