साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोषणापत्र

जनतारूपी प्रेयसीलाई फकाउन लेखिएको प्रेमपत्र। अचेल यही हो हजुर! चुनाव जित्ने ब्रह्मास्त्र ।

Nepal Telecom ad

शंकरजीलाई श्रावणमा जसरी,
चढाइन्छ बेलपत्र,
त्यस्तै चुनाव लाग्दै जनतालाई रिझाउन,
चढाइन्छ घोषणापत्र,
मिलाएर दलको दिन दशा नक्षत्र,
गरिन्छ वाचा सहस्त्र ।

घोषणापत्र स्वयम् मा छ,
जनतारूपी प्रेयसीलाई
फकाउन लेखिएको प्रेमपत्र।
अचेल यही हो हजुर!
चुनाव जित्ने ब्रह्मास्त्र ।।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x