साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फरक के भयो त दर र दारू …?

Nepal Telecom ad

गुणनिधि घिमिरे

उहिले दर खान्थे ।
आजभोलि गाई भैंसी पाल्न सकिन्न ।
दर खानलाई दुध चाहिन्छ ।
दुध पाउनलाई घाँस काट्नु पर्छ ।
किनेर खाउँ भने एक पोकाको रु ४० पर्छ ।
दर खान १० पोकाले दर पुग्दैन ।
१२ पोका ता चाहिन्छ नै ।
१२ गुना ४= ४८०

दारु बरू सस्तो छ एक पोका दुध बराबरको रु ४०० मा पाइन्छ ।
दुध खाने बित्तिकै लाग्दैन ।
दारु ता खाने बित्तिकै लाग्छ नि ।
त्यसैले दरको सट्टा आफू ता दारुमै बल गरिन्छ ।

दर दारु एउटा आकार । र उकार उ को फरक त हो नि !
हैन त ?

०००

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x