हिजो लेखेको कथा आज केरियो भन्छन्, स्वतन्त्रताको गीत गाउँदै ऊ घेरियो भन्छन, दुनिया फेर्ने कुरा त गरेकै हो हिजो अस्ति- आज आएर ऊ आफैं पो फेरियो भन्छन् ।
०००
Δ
Fitkauli