साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिरफूल शिरैमा

सत्ताको मदिराले लट्ठिएर ! बेतुकका कुरा गर्ने थालेपछि ! उहाँले चोला फेर्नु भो ! शिरफूल शिरैमा, के के हुन्छ, हाम्रो नेपालमा !

Nepal Telecom ad

दौरा सुरुवालमा ठाँटिएर !
राजकिय सभामा कुम हल्लाएपछि !
उहाँको दश खत माफी भो !

जुवाडेहरूको खालमा पसेर !
सत्ताको जुवा खेल्न थालेपछि !
उहाँले मोक्ष प्राप्त गर्नु भो !

ठग र कपटीहरूको संगत गरेर !
भकारी भर्न सिकेपछि !
उहाँको जीवन धन्य भो !

हारामहरूसँग कुम जोरेर !
हरामको खान थालेपछि !
उहाँले बाजी मार्नु भो !

अर्काको गोडामा उभिएर !
घरमा आगो झोस्न थालेपछि !
उहाँले उन्नतिको ढोका खोल्नु भो !

सत्ताको मदिराले लट्ठिएर !
बेतुकका कुरा गर्ने थालेपछि !
उहाँले चोला फेर्नु भो!

शिरफूल शिरैमा,
के के हुन्छ, हाम्रो नेपालमा !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x