
बेलाको बोली- १२२
सकेको शक्ति लाएर उल्टै प्रकृतिलाई व्याकुल र विवश बनायौं ।

डा. ऋषि बस्ताकाेटी :
धर्तीकै लागि भन्दै वर्षको एक दिनलाई पृथ्वी दिवस बनायौं,
लाग्थ्यो – विवेकले पूजा गरेर एउटा सुमधुर ‘कसमस’ बनायौं,
‘हाम्रै शक्ति, हाम्रै पृथ्वी’ राम्रै थियो नारा त यो वर्ष पनि तर खै –
सकेको शक्ति लाएर उल्टै प्रकृतिलाई व्याकुल र विवश बनायौं ।
०००
Subscribe
Login
0 Comments
Oldest