डा. ऋषि बस्ताकाेटीबेलाको बोली- १३८
भिरकै छेउसम्म धकेलिसक्यो कसैले, थाहा छैन तैपनि लोकतन्त्रको तागत यस्तरी देखाइदिनुहुन्छ उहाँहरू !

डा. ऋषि बस्ताकाेटी :
ढलिसक्नु पर्नेलाई पनि टेकाइदिनुहुन्छ उहाँहरू
खाली कागजमै हस्ताक्षर लेखाइदिनुहुन्छ उहाँहरू
भिरकै छेउसम्म धकेलिसक्यो कसैले, थाहा छैन तैपनि
लोकतन्त्रको तागत यस्तरी देखाइदिनुहुन्छ उहाँहरू !
०००
Subscribe
Login
0 Comments
Oldest




































