डा. ऋषि बस्ताकाेटी :
आफ्नो मात्रै भूमिका ठूलो बनाउनुस् महोदय, साथी सहयोगीलाई धुलो बनाउनुस् महोदय, जलवायु परिवर्तनले खोलो सुकिसक्यो, बग्दैन त्यही खोलामा सुरक्षित कुलो बनाउनुस् महोदय !
०००
Δ
Fitkauli