फित्काैली डटकमभैरव पुरस्कार समर्पण समारोह (लाइभ)
फित्काैली लाइभ असाेज १९ गते भैरव स्मृति दिवस । नेपाली हास्यव्यव्यङ्ग्यका शिखर व्यक्तित्व भैरव अर्यालप्रति सादर श्रद्धा व्यक्त गर्दै फित्काैली डटकम प्रस्तुत गर्दैछ भैरव स्मृृति भवन जाेरपाटीमा सम्पन्न हुने भैरवकाे स्मृतिमा स्थापित पुरस्कार समर्पण समाराेहकाे प्रत्यक्ष प्रशारण ।
Subscribe
Login
0 Comments
Oldest











































