सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फित्काैलीकाे खित्काैली- एपिसाेड (६)

हास्यव्यङ्ग्य कार्यक्रम खित्कौली' काे याे एपिसाेड- ६ हाे । याे कार्यक्रम नेपाल एफएम ९१.८ बाट २०६४ साल असार १७ गते प्रशारण भएको थियाे | अहिले युटुबमा प्रविष्ट गर्ने उद्धेश्यले त्यही अडियाेमा भिडियो एनिमेशन गरिएको छ । झण्डै २ दशक अघिकाे याे सामग्रीका धेरै प्रसङ्ग अहिले पनि सान्दर्भिक लाग्छन् । मनाेज गजुरेल, किशाेर पहाडी, खगेन्द्र गिरी काेपिला, ऋषि अधिकारी, नवराज कडेल, प्रवेश पाैडेल, नेत्र अर्याललगायतका हास्यव्यङ्ग्य सामग्रीहरु यसमा समावेश छन् ।

Nepal Telecom ad
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x