पण्डित रुद्रमणि अधिकारी र जानकीदेवीेका सुपुत्र चन्द्रमणि अधिकारीकाे जन्म २०१५ फागुन १ गते तनहुँमा भएकाे हाे । अधिकारीले जनस्वास्थ्य विषयमा स्नातक गर्नु भएको छ । नेपाली साहित्यमा साधनारत अधिकारीको पहिलो रचना ‘आस्थाका आयामहरू’ (२०६०) हो भने पहिलो कृति ‘अञ्जु’ खण्डकाव्य (२०७५) हो । एकै दिनमा महाकाव्य सिर्जना गर्ने क्षमताका धनी अिधकार छन्दिशल्पमा अभ्यस्त हुनुहुन्छ । उहाँका अन्य केही कवितासङ्ग्रहहरू पनि प्रकाशित छन् । सम्पर्क : ९८५६०६०३५८
भ्रष्ट मास्ने सुनामी
चन्द्रमणि अधिकारी : १. हाँक्ने इच्छा मजबुत भयो पार्न साहित्य चोखो पारेको हो अचम कविले शब्दको
पुरा पढ्नुहाेस्रङ्गीचङ्गी भुवन सुकिलो
आहा ! आहा ! सरल कविता साथमा विश्व भाइ काव्या गोरी प्रकट प्रतिभा चिन्न पाएँ बधाई
पुरा पढ्नुहाेस्मानियोस् कसुर
१. कली जुगे कृष्ण काले भन्छन् मोरीहरू नक्कले हो हाम्रै बाबा भन्छन् छोरीहरू को भन्दा छ
पुरा पढ्नुहाेस्पैंसठ्ठी वर्ष लागेँ
१. पैंसठ्ठी वर्ष लागेँ शुभ दिन कसरी बित्दछन् सुस्त सुस्तै आकांक्षा पूणर् हुन्छन् सहजसित सबै चेतनामा
पुरा पढ्नुहाेस्

chandramani.adhikari

























