पण्डित रुद्रमणि अधिकारी र जानकीदेवीेका सुपुत्र चन्द्रमणि अधिकारीकाे जन्म २०१५ फागुन १ गते तनहुँमा भएकाे हाे । अधिकारीले जनस्वास्थ्य विषयमा स्नातक गर्नु भएको छ । नेपाली साहित्यमा साधनारत अधिकारीको पहिलो रचना ‘आस्थाका आयामहरू’ (२०६०) हो भने पहिलो कृति ‘अञ्जु’ खण्डकाव्य (२०७५) हो । एकै दिनमा महाकाव्य सिर्जना गर्ने क्षमताका धनी अिधकार छन्दिशल्पमा अभ्यस्त हुनुहुन्छ । उहाँका अन्य केही कवितासङ्ग्रहहरू पनि प्रकाशित छन् । सम्पर्क : ९८५६०६०३५८
होस् भ्रष्ट मास्ने मति
चन्द्रमणि अधिकारी : अचम (अभिनव व्यास) १. कोदालो घन बञ्चरो र हँसिया डोको र नाम्लो सब
पुरा पढ्नुहाेस्आमाको सम्झना
चन्द्रमणि अधिकारी : १. आमाको शुभ सम्झना हृदयमा आएर ऊर्जा थप्यो पाएँ आसिक मानियो अचमको लौ
पुरा पढ्नुहाेस्छ भ्रष्ट चाल
अविचल आस्था मणि : सगर्व निस्क हे युवा ! उमार्न वृक्ष पालुवा छ भ्रष्ट चाल चालिँदै
पुरा पढ्नुहाेस्बुढ्यौलीको बात
चन्द्रमणि अधिकारी : भनूँ कि म नभनूँ कि कसो गर्ने होला बुढ्यौलीमा उत्पन्न यो हृदयको सोला
पुरा पढ्नुहाेस्जान्छु एक्लै मलाम
चन्द्रमणि अधिकारी : १. देख्दा बाधा सब किसिमका दुष्ट जो राष्ट्रघात नाता गोता वरपर सबै पोस्न
पुरा पढ्नुहाेस्स्वस्ति गान छ आजभोलि
चन्द्रमणि अधिकारी : चर्चरी चिरिने रहेछ हृदय हजुरको, मेरो कविताले मालिक भनेर चिन्न जानेन, मेरो कविताले
पुरा पढ्नुहाेस्चिन्तन
चन्द्रमणि अधिकारी : निन्दा गर्न समेत योग्य नहुने पालिन्छ जो चिन्तन भ्रष्टाचार विभागको प्रमुखको कस्तो छ
पुरा पढ्नुहाेस्पाक्दैन ढेँडो तर
चन्द्रमणि अधिकारी : १. सारै कष्ट छ लेखनी कलमले पस्कन्छ आफ्नो तर दाना अन्न रहेन भन्न
पुरा पढ्नुहाेस्दुर्जन / सज्जन
चन्द्रमणि अधिकारी : १. व्यर्थै धाक जमाउँछन् कपटका जो मूर्खले बैगुनी टिप्छन् सज्जनले उनैसित कुरा मानेर
पुरा पढ्नुहाेस्

chandramani.adhikari


























