साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीको बात

दश दिन नबित्दैमा आत्तिएकी किन ? फोनबाट गफ गर्दा भन्छिन् ‘म को चिन’ पर्खेको हो नआएको बुढो किन घर बिर्सन्छौ भन्ने पनि लाग्न थाल्यो डर ।

Nepal Telecom ad

चन्द्रमणि अधिकारी :

भनूँ कि म नभनूँ कि कसो गर्ने होला
बुढ्यौलीमा उत्पन्न यो हृदयको सोला
देख्दा पठ्ठी उमेरमा किशोरीको चाला
भगवती/वसुन्धरा मेरी मधुबाला ।

नाति पाई स्याहार गर्न काठमाण्डौ गा’की
बैँश शोभा किशोरीको उमेरमा पाकी
भन्नू पर्दा सभ्यताको बनी स्वयं झाँकी
भन्छिन् किन जिस्किएर माया गर्न आ’की ।

दश दिन नबित्दैमा आत्तिएकी किन ?
फोनबाट गफ गर्दा भन्छिन् ‘म को चिन’
पर्खेको हो नआएको बुढो किन घर
बिर्सन्छौ भन्ने पनि लाग्न थाल्यो डर ।

के छ भैँसी दिन्छ दिन्न सरासर दूध
फर्कने छु सोचेकी छु घर बार बुध
दही मथ्न जानियो कि बाँकी रह्यो अझ
सोध्न पनि लाज लाग्न कुरा छ गजब ।

०००
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होस् भ्रष्ट मास्ने मति

होस् भ्रष्ट मास्ने मति

चन्द्रमणि अधिकारी
आमाको सम्झना

आमाको सम्झना

चन्द्रमणि अधिकारी
छ भ्रष्ट चाल

छ भ्रष्ट चाल

चन्द्रमणि अधिकारी
आमा

आमा

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
स्वस्ति गान छ आजभोलि

स्वस्ति गान छ आजभोलि

चन्द्रमणि अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x