शिक्षा र पेशाले कृषिविद् कृष्णमुरारि गौतम नै नेपाली हास्यव्यङ्ग्य लेखनमा चट्याङ मास्टरको नामले सुपरिचित हुनुहुन्छ । हास्यव्यङ्ग्य कविता र निबन्धमा समान ढगले कलम चलाउने गौतमका ‘चट्याङगीता’ हास्यव्यङ्ग्इ सङ्ग्रह) का ६ वटा ग्रन्थ शृङ्खला प्रकाशित भइसकेका छन् । हाल जेष्ठनागरिकको सामाजिक संरक्षणका क्षेत्रमा क्रियाशील गौतम सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँका दर्जनौं हास्यव्यङ्ग्य सिर्जना पहिलोपटक फित्कौली डटकममा प्रकाशित भएका छन् । उहाँ अहिले फित्कौली डटकमको सल्लाहकार हुनुहुन्छ ।
संविधान अब दुनोटमा
संविधान * १ = संविधान संविधान * २ = अन्तरिम संविधानसंविधान * ३ = मस्यौदा संविधानसंविधान
पुरा पढ्नुहाेस्देउताहरू कस्ता कस्ता
बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिएनिर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिएजनवादी भए शंकर, ताण्डव
पुरा पढ्नुहाेस्नेतालाई तपाइँ काम नगर्ने भन्नुहुन्छ ?
के तपाइँले थाहा पाउनु भयो ?हाम्रो राष्ट्रियता त खतरामा परेछ,देश त गम्भीर सङ्कटमा पो रहेछ,देशमा बिदेशी
पुरा पढ्नुहाेस्आजको मुख्य समाचार !
आजको मुख्य समाचार !जनताको लागि आज बिहान यो नेता ऊ नेताकहाँ जानु भयो जनताको लागि ऊ
पुरा पढ्नुहाेस्छैन
एकाबिहानै मुख छोपेको सिरक पन्छाउँदै रोमण्टिक मुडम श्रीमतीसँग सोधेँ– “के छ हालखबर ?” पसलेले योसँग कति
पुरा पढ्नुहाेस्मेरो साथी र बन्यो व्यङ्ग्यकार
आँटै गरेन उसले, नत्र ऊ सक्थ्यो र गथ्र्योनेता भनाउँदो बुख्याँचाको आशै पो किन गथ्र्यो ! इच्छा
पुरा पढ्नुहाेस्भ्रष्टाचारकी जननी पानी
बुढापाका भन्नी गर्थे सुन बाबु नानीजस्तो खायो पानी उस्तै हुन्छ बानीमुहानको पानी खानी बुद्धिमानीचुहानको पानी खानी
पुरा पढ्नुहाेस्हेपेकै हो, तँ के गर्छस् ?
एक वर्षमा संविधान म दिन्न, ल जा तँ के गर्छस् ?हो हो, मैले भनेको मै मान्दिन
पुरा पढ्नुहाेस्जङ्गे र नाङ्गे
जङ्गे गयो, नाङ्गे आए एकको ठाउँमा सैयौं आए । कता त्यो जङ्गे कता यी नाङ्गेकता त्यो
पुरा पढ्नुहाेस्हो हो चुनावमा धाँधली भएकै हो !
करिब सत्र हजार नेपाली मारेकै हो एक सय सहिदको एक सिटका दरले पनि करिब एक सय
पुरा पढ्नुहाेस्

चट्याङ मास्टर
























