साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान अब दुनोटमा

Nepal Telecom ad

संविधान * १ = संविधान
संविधान * २ = अन्तरिम संविधान
संविधान * ३ = मस्यौदा संविधान
संविधान * ४ = सहमतीय संविधान
संविधान * ५ = बहुमतीय संविधान
संविधान * ६ = लोकतान्त्रिक संविधान
संविधान * ७ = लोकतन्त्रीय गणतान्त्रिक संविधान
संविधान * ८ = पहिचान सहितको लोकतन्त्रीय गणतान्त्रिक जनसंविधान
संविधान * ९ = एक बर्षमा पहिचान सहितको लोकतन्त्रीय गणतान्त्रिक जनताको संविधान
संविधान * १० = हरे संविधान, हरे संविधान, संविधान हरे हरे
                     लौन संविधान, लौन संविधान, संविधान लौन लौन ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नै हो

आफ्नै हो

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
आफ्नै हो

आफ्नै हो

चट्याङ मास्टर
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x