साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतालाई तपाइँ काम नगर्ने भन्नुहुन्छ ?

Nepal Telecom ad

के तपाइँले थाहा पाउनु भयो ?
हाम्रो राष्ट्रियता त खतरामा परेछ,
देश त गम्भीर सङ्कटमा पो रहेछ,
देशमा बिदेशी चलखेल बढेछ ।

पत्याउनुहोस् न,
मैले रेडियोमा सुनेको, टिभीमा देखेको
अस्थाई संविधानको कुरा भए म पनि पत्याउन्न थिएँ
स्थायी ठूलै जिम्मेवार नेताले नै भनेको ।

साँचै भनेको, राष्ट्रियता खतरामा छ अरे
देश गम्भीर अवस्थामा छ अरे
देशमा विदेशी चलखेल बढेको छ अरे
कसको नेतृत्वमा देश यो अवस्थामा पुगेको हो अरे ?

पाप धुरीबाट कराउँछ भन्थे,
नेताजी त रेडियो र टिभीबाट पो कराउँदै हुनुहुन्छ
जनतालाई साबिती बयान दिँदै हुनुहुन्छ
आफ्नो पुरुषार्थ भन्दै हुनुहुन्छ,
उपलब्धि गन्दै हुनुहुन्छ ।

कम काम गरेछन् त नेताले बिगत दुई दशकमा ?
यत्रो उपलब्धि ल्याउने नेतालाई
तपाइँ काम नगर्ने भन्नुहुन्छ ?
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x