भए कोटि राजा !!
लुटेराहरूकै, भयो देश साजाउनैको छ भोजन,उनैको छ खाजा !! दुखे देशवासी, खपी भोक प्यास कहाँ मान्नु
पुरा पढ्नुहाेस्कति छन् छलछाम यहाँ
कति छन् कति छन् छलछाम यहाँमन हुन्छ छुरा मुख राम यहाँ । छलछाम सधैं बलियो छ
पुरा पढ्नुहाेस्धज्जी उड्छ
अचेलभरि प्रायजसो इमानदारकै धज्जी उड्छ मस्तीमा छन् दुराचारी, सदाचारकै धज्जी उड्छ । गुरुजन र मान्यजनको, हराई
पुरा पढ्नुहाेस्आजभोलि यस्तो लाग्छ
आजभोलि यस्तो लाग्छ, चुकेको छ देश मेरोआफ्नो गौरव बिर्सिएर, झुकेको छ देश मेरो । पिता पुर्खा
पुरा पढ्नुहाेस्हाम्रो काठमाडौंमा
आँसु रैछ हाँसो रैछ, हाम्रो काठमाडौंमाधूलो, मैलो, ध्वाँसो रैछ, हाम्रो काठमाडौंमा । अर्कालाई खसालेर, कुरा काट्छन्
पुरा पढ्नुहाेस्चुक्दै छ मान्छे
भन्दै छ रोजै तेरो र मेरो, चुक्दै छ मान्छे यो जिन्दगीमालोभी छ धेरै नाघ्दै छ घेरो,
पुरा पढ्नुहाेस्स्वार्थी भए सत्ताधारी
स्वतन्त्रता, समानता र भाइचारा छैनन् अबसम्मानले पूज्नलायक ध्रुवतारा छैनन् अब सतसङ्गले डाँडो काट्यो पापाचार भो जताततैहेला
पुरा पढ्नुहाेस्

komal.bhatta

























