साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति छन् छलछाम यहाँ

Nepal Telecom ad

कति छन् कति छन् छलछाम यहाँ
मन हुन्छ छुरा मुख राम यहाँ ।

छलछाम सधैं बलियो छ अति
बरबाद गर्यो सब ठाम यहाँ

छलछाम गरी कन देश डुब्यो
विपरीत भए जब काम यहाँ ।

छलकै छ कथा कविता छलकै
छलमै चुलिए कति नाम यहाँ ।

छलछाम भयो घरमा वनमा
प्रतिदिन् लुटियो सुखधाम यहाँ ।

छल शासक भो छल भो मुखिया
छलले बटुले झन दाम यहाँ ।

कसरी छुटने छल बन्धन यो
छलमै खुसी छन् घनश्याम यहाँ ।
पुरानो नैकाप, काठमाडौं,
हाल– न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x