साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्थे हो नि वावै !

Nepal Telecom ad

१. केही सारै राम्रा मान्छे ! कुमान्छे पो भए !\’
समय त दरो हुन्छ ! \’भन्थे हो नि वावै !

२. नुहाएको सुकिलो र मुकिलो जो हवस् !
रछ्यानमा गन्धे हुन्छ ! भन्थे हो नि वावै !

३. मर्ने मर्यो ! बाँच्नेले पो सवै सवै देख्छ !
कस्तो कडा कुरा बुढा भन्थे हो नि वावै !

४. सानो हुँदा मर्लान् पिर !मार्लान् पछि पिर !
बढा पाका हाँसी हाँसी भन्थे हो नि वावै !

५. गाउँ भनी हेला गर्थे अब गाउँ प्यारो !
परे पछि चेत खुल्छ !भन्थे हो नि वावै !

६. मोफसल वेफसल ठान्दै केन्द्र कुधे !
खालास् खुदो ! जान्ने वुढा भन्थे हो नि वावै !

७. नयाँ नयाँ हल्ला खेती अचेल त चल्छ
अकासको खेती फुस्सा ! भन्थे हो नि वावै !

८. नराम्रो ! त भन्नै हुन्न त्यतै कुध्छ मान्छे !
कुकर्मको फल भोग्छ ! भन्थे हो नि वावै !

झर्राे नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x