साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

प्रकृतिले गर्भबाटै पिउने कला सिकाउँछ फाटेको कपडाले सिउने कला सिकाउँछ निरपेक्ष हुँदैन दुश्मनी पनि यत्ति सम्झनु दुश्मनको प्रहारले जिउने कला सिकाउँछ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
मनमा अपराध पाल्नेको उठेको नूर हुँदैन
दूरी बढाउँदैमा मनभित्रको मान्छे दूर हुँदैन
मनको इजलाशबाट स्थापित नजीर भन्दैछु
आँखै आँखाबाट गरिएको संवाद कसुर हुँदैन ।

२.
हुनुपर्छ,चिन्दै नचिनेका पनि ताकेर बगली आउँछन्
काम आफ्नो परेको छ भने हात मलीमली आउँछन्
आकस्मिकताहरूको चक्रव्यूह रहेछ जीवन भन्नु पनि
दिनहुँ आकस्मिकताहरू नकाव बदलीबदली आउँछन् ।

३.
प्रकृतिले गर्भबाटै पिउने कला सिकाउँछ
फाटेको कपडाले सिउने कला सिकाउँछ
निरपेक्ष हुँदैन दुश्मनी पनि यत्ति सम्झनु
दुश्मनको प्रहारले जिउने कला सिकाउँछ ।

४.
अँध्यारोसङ्ग उनको छ उठबस के पारा हो
काम गर्ने एउटाले अर्कैलाई जस के पारा हो
चकाचौंध देखेर हुट्टिट्याउँहरूको यस्तो लाग्छ
जाँतोलाई भन्दा हातोलाई खसखस के पारा हो ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
0
Would love your thoughts, please comment.x
()
x