साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा नेता सिल्ली !

Nepal Telecom ad

हाम्रा नेता सिल्ली
धाइरन्थे दिल्ली !!

निकै जान्ने बन्थे
जान्ने भई भन्थे–
खुर्सानीलाई चिल्ली
हाम्रा नेता सिल्ली !

बडो जान्ने बन्थे
जान्ने भई भन्थे–
जालोलाई झिल्ली
हाम्रा नेता सिल्ली !

खुपै जान्ने बन्थे
जान्ने भई भन्थे–
बिरालोलाई बिल्ली
हाम्रा नेता सिल्ली !

नेताजीको बानी
गएन छ झट्ट
भुटे जनताले
राता मकै भट्ट
उडाएर खिल्ली
पारे चिल्लिबिल्ली
हाम्रा नेता सिल्ली !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x