सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
खोटाङ, खार्पामा २००४ सालमा जन्म भई हाल काटमाडौं निवासी हुनुहुन्हुन्छ लेखनाथ पाेखरेल । पेसाले सिभिल इन्जिनियर पाेखरेल सेवा निवृत्त भएपछि साहित्य सिर्जनमा सक्रिय हुनुहुन्छ । पकलीको गाउँ (नियात्रासङ्ग्रह), मार्बल-हाउसकी शालीनी (कथासङ्ग्रह), चिबे-नकटो (हास्य निबन्धसङ्ग्रह), रुपान्तरण उहाँका प्रकाशित कृति हुन् । हालसालै उहाँकाे उपन्यास कृति वनिता प्रकाशित भएकाे छ ।
प्रेत लेखक (घोस्ट राइटर)

प्रेत लेखक (घोस्ट राइटर)

कसैको उछित्तो होस् भन्ने लागो कि इच्छापूर्तिको लागि शुभकामना वा तथास्तु आफैँले कसैलाई नसुनाएसम्म मेरो मनमा

पुरा पढ्नुहाेस्