खोटाङ, खार्पामा २००४ सालमा जन्म भई हाल काटमाडौं निवासी हुनुहुन्हुन्छ लेखनाथ पाेखरेल । पेसाले सिभिल इन्जिनियर पाेखरेल सेवा निवृत्त भएपछि साहित्य सिर्जनमा सक्रिय हुनुहुन्छ । पकलीको गाउँ (नियात्रासङ्ग्रह), मार्बल-हाउसकी शालीनी (कथासङ्ग्रह), चिबे-नकटो (हास्य निबन्धसङ्ग्रह), रुपान्तरण उहाँका प्रकाशित कृति हुन् । हालसालै उहाँकाे उपन्यास कृति वनिता प्रकाशित भएकाे छ ।
चिबे-नकटो
लेखनाथ पोखरेल : भर्खर मात्र सरकारी जागिर सुरु गरेको थिएँ । पहिलो महिनाको तलब हात परेकै
पुरा पढ्नुहाेस्नबल्झिएको च्याँखे
लेखनाथ पोखरेल : लेखनको विषयबस्तु नभेटेको म घोत्लिएर एक्लै बसिरहेकोबेला अनुहारमा मधुर मुस्कान छर्दै पहिलो पटक
पुरा पढ्नुहाेस्म बुढो भएँ अरे !
लेखनाथ पोखरेल : आफ्नै मन सुन्दर नभएसम्म कुनै पनि कुरामा सुन्दरताको झलक पाइन्न भन्ने कुराको भेउ
पुरा पढ्नुहाेस्भाउँतो पो आइलाग्यो !
प्रेतलेखक ‘गुल्टन’को कुरा सुनेपछि घर पुग्दा नपुग्दै ममा आत्मकथा लेख्ने भीमकाय भूत सवार भइसकेको थियो ।
पुरा पढ्नुहाेस्यो पनि झुटो हो !
त्यसो त म कुनै सत्यवादी हरिश्चन्द्र होइन । म मज्जाले झुटो बोल्छु । अरुलाई गाली गर्ने
पुरा पढ्नुहाेस्साहेब ध्यानमा होइसिन्छ
दुई वर्षदेखि काठमाडौ पुग्ने अवसर पाएको थिइनँ । एक दिन एउटा साथीले फोनमा भन्यो- “तिमीलाई थाहा
पुरा पढ्नुहाेस्प्रवृत्ति
लामो कुरा गर्न नजान्ने, नयाँ पुस्ता विवेकशील हुन्छ भन्ने आदर्श सोच राख्ने, पेन्सनको रकम हात परेको
पुरा पढ्नुहाेस्म त ट्वाँ परेँ नि !
दुनियाँ गए जाओस् भड्खालोमा । दिएर आफ्नो र खौरिएर मसिनु त कसले पो बनाउन सक्यो र
पुरा पढ्नुहाेस्हस् हाकिमसाब !
लहलहाउँदो जवानीको २१ वर्षे उमेरमा सरकारी जागिरमा छिरेको थिएँ ५८ वर्षको उमेर पुगेकै दिन चङ्गाचेट भएजस्तै
पुरा पढ्नुहाेस्आमाको माइतीघर
गफ गर्न बिछट्टै सिपालु पल्लाघरे दाइको जोडी औधी मिलेको थियो । दाइ जति गफाडी थिए भाउजू
पुरा पढ्नुहाेस्