फर्किन्छ त्यो तैँतिर
नाकाबन्द गरेर झुक्दछ भनी सोच्दै छ त्यो भारतजल्ले जान्दछ झुक्न झुक्छ सजिलै लत्रेर त्यै भारतहाम्रा पूर्वजको
पुरा पढ्नुहाेस्यो देशको तस्विर
मैले पाठ सिकाउँदै अघि बढेँ चेपाङका गाउँमा मैले अक्षर क्रान्तिका छरिदिएँ तामाङका नाउँमासेर्पा लिम्बु किराँत या
पुरा पढ्नुहाेस्केही हाइकु
१. भान्छे हरायो भ्रष्टाचारको बिउबफे सिस्टम । २. देश दुख्दैछ सगरमाथाको आँसुपौडिने नेता । ३. नेपाली
पुरा पढ्नुहाेस्आमा थलामा परिन्
कल्ले हेरबिचार गर्दछ कठै आमा बिरामी भइन्चल्नै मुस्किल पक्षघात हुनगै उठ्नै नसक्ने भइन् बारम्बार शरीर काम्दछ
पुरा पढ्नुहाेस्खै लाज खै सर्म खै ?
रोए पर्वत श्रृङ्खला र छहरा रोए घना जङ्गलरोए ताल तलाउ लेक चुचुरा रोए नदी भङ्गलारोए राष्ट्रिय
पुरा पढ्नुहाेस्बाँकी सबै बिर्सिएँ
बिर्सें गुन्द्रुक झोल भात सजिलै बिर्सें मस्यौरा पनिगावाको प्रिय स्वाद बिर्सन पुगेँ बिर्सें फुरौला पनिसिन्कीको रस
पुरा पढ्नुहाेस्

प्रकाश_चापागाइँ

























