साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भक्तकुमारी र पूर्णकुमारी डङ्गोलका सुपुत्र आर.एम. डङ्गोल २०२६ भदौ १२ गते मैदानटोल, नुवाकोटमा जन्मिनुभएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको शैक्षिक योग्यता प्राप्त गर्नुभएका डङ्गोल हाल कपन, काठमाडौं बस्नुहुन्छ । २०४३ मा मधुपर्क पत्रिकामा ‘मुटुको इज्जत जोगाउन गाह्रो परिरहेछ’ रचना प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका डङ्गोलको पहिलो कृतिको रूपमा ‘राशिफल हेरिरहेको मान्छे’ (२०५६) प्रकाशित भएको थियो । उहाँका अन्य कृतिहरू पनि प्रकाशित छन् । सम्पर्क : ९८४१२४३७०३
सबै प्रश्नको जवाफ मसँग छैन

सबै प्रश्नको जवाफ मसँग छैन

अकस्मात् भयो यस्तोअकस्मात्मैले आफैंसँगधेरै प्रश्न गरेँ.अहिल्यै जवाफ दिनु छ मैलेराष्ट्र, राष्ट्रियता, राजमुकुटबारे । यस्तो कहिल्यै भएको

पुरा पढ्नुहाेस्