साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औँसीका कुवंशी

बन्चराले हाने मात्र जानेजस्तो गर्छन् अलिकति निको भए केके गर्छन्-गर्छन् । मुलुक र जनताको चिन्ता छैन केही आफू मात्र मोटाउने धन्दा गर्छन् त्यही ॥

Nepal Telecom ad

करोडका चलखेल चलेका छन् बडा
चलखेल चपाउने कोही छैनन् खडा ।
नेताहरू भएका छन् साँढेजस्तै छाडा
जनताको निम्ति भए नेताहरू काँडा ॥

टाउकेहरू मिलेका छन् निलेका छन् सारा
सर्वहारा भन्नेहरू भए भातमारा ।
चुनाउमा भन्ने गर्छन्, खसाल्दिन्छु तारा
जितेपछि उनै हुन्छन् अजिङ्गरे दाह्रा ॥

बस्नखानै छैन ऐले महँगीमा पर्दा
चिन्ता छैन कसैलाई आत्महत्या गर्दा ।
प्रेम मरे, ठगिएका सोझासिधा मरे
मुलुक नै मार्नेहरू मार्न अघिसरे ॥

बन्चराले हाने मात्र जानेजस्तो गर्छन्
अलिकति निको भए केके गर्छन्-गर्छन् ।
मुलुक र जनताको चिन्ता छैन केही
आफू मात्र मोटाउने धन्दा गर्छन् त्यही ॥

सधैँभरि भोगियो औँसी
जल्लाई दियो त्यै हुने कुवंशी ॥

०००
२०७९ चैत, २९
मध्यनेपाल न.पा.-१, जिता, लमजुङ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x