साइबर अपराध सम्बन्धी सचेतना सामग्री

च्याँखे थाप्न थाले

विदेशीको डलरले नेता भए डन पहिचान गुमाएर थुपार्दै छन् धन । अग्रगामी नेता मिली देश पारे पछि देश पछि पार्नेलाई पार्नुपर्छ खसी ।

Nepal Telecom ad

डा. बमबाहादुर जिताली :

अत्याचारी भ्रष्टाचारी भएका छन् धनी
धर्मशाला भत्काउने धर्मछाडा पनि।
मूलाहरू मौलाएर माथि-माथि लागे
मूलासँगै मुलुकमा मलसाँप्रा जागे ।

देशभाँडा टाउकेले फाले धर्म-कर्म
गणतन्त्री मन्त्रीलाई छैन कत्ति सर्म।
धेरैलाई धकेलेर थोरै माथि गए
बहुमत बढारेर देशै भाँड्ने भए।

विदेशीको डलरले नेता भए डन
पहिचान गुमाएर थुपार्दै छन् धन ।
अग्रगामी नेता मिली देश पारे पछि
देश पछि पार्नेलाई पार्नुपर्छ खसी ।

दूरदर्शी नेता, सेता कतै देखिएन
गाई मारी गधा पोस्ने थोरै भेटिएन ।
हलो काटी मु‌ङ्ग्रो भयो सङ्घीयता आज
खोक्रिएर ढु‌ङ्ग्रो भयो राष्ट्रियता आज ।

०००
आलु-मूला (२०७५)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Madhav Biyogi
Madhav Biyogi
2 months ago

जय हाेस्/ सुन्दरम्

Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x