साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्यक्रम समापन भयो

अन्त्यमा, कार्यव्यस्तताको कारण खाना खाएपछि टाप कस्नु भएका अन्य आतिथिहरूलाई पनि कार्यक्रम भव्य बनाउन सहयोग गर्नु भएकोमा धेरै धन्यवाद ।

Nepal Telecom ad

आदरणीय आगन्तुक महानुभावहरू
आसनग्रहणको समयदेखिनै
आँखा नझिम्क्याई आइफोन हेरिरहनु भएका
आयोजकका श्रीमाती ज्यूहरू,
मन नपरे पनि, कुरो नबुझे पनि
बाबुका लागि जबरजस्ती
कार्यक्रममा अआएर
कुर्सीमा आसन ग्रहण गरेदेखिनै
भिडियो गेममा व्यस्त छोराछोरीहरू
प्लेटमा चिसा मःम का डल्ला लिएर
मःम चबाउँदै खासखुसे गफमा व्यस्त छिमेकी साथीहरू,
मेरो भाषण सुन्न निन्द्रा देवीको निम्तोलाई
वास्ता नगरी उँगीरहनु भएका मेरा र साथीका
आदरणीय बाआमाहरू
आजको कविता विमोचन कार्यक्रम
यहिँ सकिएको जानकारी गराउँछु ।
यस कार्यक्रमलाई भव्य रुपमा सम्पन गर्न
तपाइँहरूको उत्साहपूणर् सहोभागिताको निम्ति
हार्दिक धन्यवाद टक्र्याउँछु ।
अन्त्यमा,
कार्यव्यस्तताको कारण
खाना खाएपछि टाप कस्नु भएका
अन्य आतिथिहरूलाई पनि कार्यक्रम भव्य बनाउन
सहयोग गर्नु भएकोमा
धेरै धन्यवाद ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

नरनाथ लुइँटेल
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x