सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाम्रा बूढा पनि लास्टै कमेडी गर्नु हुन्छ

बेसुरमा वाइयात बोल्नु हुन्छ तुक न बेतुकका कुरा घोल्नु हुन्छ शब्द शब्दमा अरुलाई पोल्नु हुन्छ तर हाम्रा बूढा लास्टै कमेडी गर्नु हुन्छ ।

Nepal Telecom ad

नारायण भट्टराई :

हाम्रा बुढा पनि लास्टै कमेडी गर्नु हुन्छ
पहिले धोती खुस्काउनु हुन्छ
अनि लाज भयो भन्नु हुन्छ
मुखमा खाना हाल्दै पिच्छे
कपडामा दाग लगाउनु हुन्छ
स्नान गरेर निस्कँदै पिच्छे
उल्टो गन्जी लगाउनु हुन्छ
आफू कुरो खुस्काउनु हुन्छ
अनि दोस अरुलाई लगाउनु हुन्छ
प्याच्च प्याच्च बोल्नु हुन्छ
आफ्नो गुह्य खोल्नु हुन्छ
बेसुरमा वाइयात बोल्नु हुन्छ
तुक न बेतुकका कुरा घोल्नु हुन्छ
शब्द शब्दमा अरुलाई पोल्नु हुन्छ
तर हाम्रा बूढा लास्टै कमेडी गर्नु हुन्छ
भाँडो चुहिएको हेर्नु हुन्न तर
दिन भरी पानी भर्नु हुन्छ
अरुका कुरा सुन्नु हुन्न
आफ्नै मात्र कुरा गर्नु हुन्छ ।
वहाँ गल्ती कहिलै गर्नु हुन्न किनकी
वहाँ नठोसी कहिलै बल्नुहुन्न ।

०००
हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
झूटको खेती

झूटको खेती

नारायण भट्टराई
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही