साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोही छौ कि नेपालवादी ?

मार्क्स, लेनिन बहुदलवादी ? पञ्चायत भागेको किन ? राजावादी हुँदा कोही, कसैको सातो जाने किन ? दलै नमान्ने पनि दल छन्, मर्न मार्न तत्पर ! विद्यार्थीकै तर पहिले फुट्तछन् किन खप्पर ?

Nepal Telecom ad

चट्याङ मास्टर :

मार्क्सवाद के हो ? तपाईं भन्नोस् । मार्क्सले त बिर्सिए होलान् !
लेनिनलादी लेनिगार्डमा लेनिसँगै रुदै होलान् !!
माओवादी भेटिंदैन माओकै देशमा पनि !
हाम्रैमा छन् सबै वादी, भीरका बारुला बनी !!

मार्क्स, लेनिन बहुदलवादी ? पञ्चायत भागेको किन ?
राजावादी हुँदा कोही, कसैको सातो जाने किन ?
दलै नमान्ने पनि दल छन्, मर्न मार्न तत्पर !
विद्यार्थीकै तर पहिले फुट्तछन् किन खप्पर ?

सिद्धान्तै पनि खोजौँला, नामैबाट सुरु गरौं !
मार्क्सवाद र लेनिनवाद, माओवादी कति गनौँ ?
भीमसेन थापा पनि वाद हो, अंशुवर्मा पनि पढ ।
नेपालीवाद र नेपालवादी भए कोही अघि बढ !

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x