साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पनि मन्त्री हुन्थेँ तर….

Nepal Telecom ad

हेनोस् ! मन्त्री त मै पनि हुन्थेँ, तर….
बाउआमाले पढाइदिए ।
गुरुहरूले फकाएर, मान्छे बन्न लगाइदिए ।
इष्टमित्रहरूले झन्, आपसी मेल सिकाइदिए ।
सबैभन्दा ठूलो पीर त, राष्ट्रप्रेम नै जगाइदिए ।
नत्र मन्त्री त मै पनि हुन्थेँ ।

हेर्नोस् ! हाकिम त मै पनि हुन्थेँ तर….
प्रमाणपत्र छ, सक्कली ।
चा.चा.चु.चु. पढिएन, न आफ्नो काम नककली ।
सक्कली छ सेवा सबलाई, नक्कलीले चढाएको ।
आत्मसम्मान बेचिएन। पुर्खौंदेखि कमाएको ।
नत्र हाकिम त मै पनि हुन्थेँ !!

बत्तिसपुत्तली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x