साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शेरचनका मुक्तक

Nepal Telecom ad

एक

प्रत्येक पहेँलो धातुलाई सूनको गजुर भन्न मन लाग्छ
प्रत्येक रङीन चरालाई बनको मजुर भन्न मन लाग्छ
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब ता
बाटामा कुनै गधालाई देखे पनि हजुर भन्न मन लाग्छ ।

दुई

ए जुन !
मेरो जस्तै ए जून !
झुटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र–भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा
फरक यति मात्र छ हामी दुईटाको कहानीमा
कि तिमी रून्छौ र तिम्रो आँसु शीत बन्छ
म रून्छु र मेरो आँसु गीत बन्छ ।

 

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x