साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१.
बम बनाएर बारुद बनाएर
बेचिन्छ पानी दुध बनाएर
बिछिप्त छन् मस्तिष्कहरू
के हुन्छ अझै बन्दुक बनाएर ??

 

२.

पापधर्म किनबेच हुने बिशाल बजारमा,
भेटिएन मानबता लाखौँ हजारमा ।
न त वारि, न त पारि मझधारको डुङ्गा,
कति बाँच्नु तड्पी तड्पी जीवन करारमा !!

तिवारी भञ्ज्याङ, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म कवि बन्न सक्दिन

म कवि बन्न सक्दिन

सीता तिवारी
के छ, खबर हजुरको ?

के छ, खबर हजुरको...

सीता तिवारी
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x