साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोतल अनि बिर्का भेटेँ

Nepal Telecom ad

सद्भावको गन्तब्य थ्यो बाटैभरि गिर्खा भेटेँ
पानी थिएन मुख रसाउन आँसु पिई तिर्खा मेटेँ ।

‘शान्ति’ भए पानी दिन्थिन् उनलाई कतै चुटियो कि !
बाटैभरि उनका आफ्नै रगतका छिर्का देखेँ ।

‘सुशासन’ लाई खोजी रा’छु सायद ऊ नै लुटियो कि !
वरिपरि नजर लाउँदा उस्कै मांस–फिर्का देखेँ ।

गुहार ! गुहार ! ‘न्याय’ भन्छु ऊ नै आफैं लठ्ठियो कि !
नाक थुनेँ, बाटैभरि बोतल अनि बिर्का भेटेँ ।

कैँ भेटिन ‘सुरक्षा’ लाई नामोनिशान मेटियो कि !
प्रहरीकै निउरेको शिर चौकी भित्र छिर्दा देखेँ ।

नाम मात्रैको लोकमार्ग साँच्चै रैछ धोका–मार्ग
बाटै मेरो गल्ती रैछ छाँगाबाट गिर्दा देखेँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x