साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो विमति हुनुपर्छ

Nepal Telecom ad

तिमी ज्योति मात्र होइन महाज्योति हुनुपर्छ
यो धरतीको एउटा अमूल्य सम्पत्ति हुनुपर्छ ।

मान्छेहरू कोही सेता कोही काला मनका छन्
तिमी काला मनहरूका लागि विपत्ति हुनुपर्छ ।

आज जति छ त्यसमै चित्त बुझाएर हुँदैन
योभन्दा अझै तिम्रोे होनहार प्रगति हुनुपर्छ ।

काँडा रोप्न थुप्रै आउलान् तिमीलाई अनुनय गर्न
ख्याल गर है ! यसमा तिम्रो विमति हुनुपर्छ ।

जिन्दगी लामो छ बग्नू अविरल बगिरहनू
तिमी टुकुचा होइन सङ्लो बाग्मती हुनुपर्छ ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x