साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिकाको फेसबुके आशिरवाद

Nepal Telecom ad

(दशैं विशेष २०७१)

स्टाटस लेखेपछि हुरुर्र लाईक आओस् !
कमेन्टैभरी बुरुर्र वा ! वा ! आओस् !
मन परेको मान्छे
चौबिसै घण्टा अनलाईन आओस !
मन नपरेको मान्छेले कहिल्यै डिस्ट्रब नगरोस् !
राम्रा राम्राले सँधै पोक गरून्
बिग्रेको सम्बन्ध सुमधुर बनोस्
मोबाईलमा ब्याट्री र ब्यालेन्स कहिल्यै नसकियोस् !
जता गए पनि फ्रि वाईफाई भेटियोस् !
ब्याट्री लो हुने बित्तिकै चार्ज गर्न पाईयोस् !
तपाईंका फोटा दुनियाँले शेयर गरुन् !
अरुले पासवर्ड नचोरुन्
कसैलाई अनफ्रेन्ड र ब्लक गर्न नपरोस् !
बडादशैंको हार्दिक मङगलमय शुभकामना… ।

फेसबुकबाट जस्ताको तस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x