साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहिदको सपना साकार भयो

Nepal Telecom ad

भयो भयो भयो
सहिदको सपना साकार भयो
कुनै शासक राणको दर्बार जस्तै
मेरो पनि काठमान्डूमा आफ्नै घरबार भयो
सहिदको सपना साकार भयो ।

मलाई गुड्न गाडी भयो
श्रीमतीलाई धोती होइन साडी भयो
छोरी नेत्री भइन्, छोरो नेता भयो
सिद्धान्तको राम्रो ब्यापार भयो
सहिदको सपना साकार भयो ।

भयो भयो भयो…
सहिदको सपना साकार भयो ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x