साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्राद्ध खान सालो आएपछि

Nepal Telecom ad

ढोका बन्द भयो मेरो, पालो आएपछि
खोलिदिए जब भुइँ चालो आएपछि ।

हिजो अँगार खानेहरू, सेतो बिष्ट्याउँछन्
दुध पिउने दोषी भए, कालो आएपछि ।

यस्तो लाग्छ गरिबहरू, गान्धी बनेका छन्
एक चड्कन हान्दा अर्को, गालो आएपछि ।

गुन्यू चोली दिक्षान्तमा, भेद खुल्यो आज
छात्रालाई पुरस्कार, टालो आएपछि ।

तिहारमा टीका लाउन, ससुराली जान्छ
उस्को घरमा श्राद्ध खान, सालो आएपछि ।

नाङ्लेभारे– ५, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x