साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुब देखियो

Nepal Telecom ad

जनजाति भन्नेहरूका ह्याउ पनि देखियो
अवसरका अघिपछि, म्याउँ पनि देखियो ।

एक्लै हुँदा राजै राजा, मुसो थुप्रै हुँदाका
दुस्मन अघि यिनको ख्याउँ, ख्याउँ पनि देखियो ।

को पो गर्नु सिद्धान्तका, माहिर मान्छेहरू हो
एक्ला एक्लै अघाएका, ढ्याउ पनि देखियो ।

एकताको विशेष अर्ति, उपदेशहरू थे
नसक्नुका आदर्शका, च्याउ पनि देखियो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खुराफात रै’छ

खुराफात रै’छ

विजय सुब्बा
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x