साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मार्सी धान कि संविधान ?

Nepal Telecom ad

मार्सी धान कि संविधान गहुँ वा कोदो मकै फापर
भन्छन् घाँस पराल मानिस यसैलाई कुँडो चोकर
आयो आखिर संविधान मनमा आशा त क्यै जाग्दछ
जो कानून यहाँ बनाउँछ उही मान्दैन के लाग्दछ !

जेठो धान फलाउँदैछ मसिनो मख्खै छ मख्खै अति
कान्छो धान जलाउँदैछ दुखले भित्र्याइएको जति
लाग्ने भो अनिकाल फेरि घरमा झन् झन् हुने भो खति
के ख्वाई परिवार पाल्नु बिचरा मर्ने भए सन्तति ।

हाल  अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x